क्यानडाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना

अटवा क्यानडा क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् । दशैं असत्यका विरुद्ध सत्यको विजयको प्रतिक भएको बताउँदै उनले कोरोनाका कारण स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन आग्रह गरेका छन्। क्यानडामा रहेका हिन्दुलाई दशैं […]

पुरा खबर

यी नेताहरुले रअ प्रमुखसँग भेटेर पनि किन लुकाए ?

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको एक दिने नेपाल बसाईको भ्रमणले यतिवेला नेपाली राजनीतिक तरंगित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेर फर्किएका भनिएका रअ प्रमुखले ओलीबाहेक अन्य ६ जना शीर्ष नेताहरुलाई पनि भेटेको खुलासा भएको छ । भारतनिकट स्रोतले जनाएअनुसार रअ प्रमुखले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुपुर्व नै नेपालका पूर्व […]

पुरा खबर

पार्टी विभाजनको औपचारिक घोषणा तयारीमा नेकपाका अध्यक्षद्धय

काठमाडौं सत्तारुढ नेकपामा पार्टी विभाजनको औपचारिक घोषणा गर्ने भन्दा बाँकी सवै काम भइसकेका छन् । पार्टी एक भएपछि दुईवटा पार्टीमा हुने गतिविधी निरन्तर भइरहेका छन् । पार्टीको स्थानीय तहदेखि केन्द्रसम्म दुईवटा पार्टीका गतिविधी भइरहेका छन् ।कर्णाली प्रदेशमा देखिएको विवादमा केन्द्रबाट दुई अध्यक्षका अलग अलग लिखित निर्देशन दिएका छन् । नेकपा अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई […]

पुरा खबर

तीनजना मन्त्री थप्ने प्रधानमन्त्रीको ओलीको अन्तिम तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भित्रको विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो समय राजदूत नियुक्ति, मन्त्रिपरिषद्को हेरफेर र बिस्तार तथा कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताले नेकपाको विवाद फेरि एक पटक उत्कर्षमा पुगेको हो । कर्णाली विवादपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो समूहमा छलफल तीब्र पारेका छन् । […]

पुरा खबर

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ र देवी विसर्जनको साइत बिहान १०.११ बजे बजे उत्तम भनेको छ

पुरा खबर

बागमती प्रदेशका मुख्यमन्त्रीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । मुख्यमन्त्री पौडेललाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री पौडेलको उपचार बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा हुने उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार […]

पुरा खबर

‘म गरिब हुँ’ भन्ने फारम भरेपछि कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ

काठमाडौं /सरकारले गत कार्तिक २ गतेदेखि लागू हुने गरी कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय ग-यो। सरकारको निर्णयसँगै अस्पतालहरुले धमाधम शुल्क असुल्न थालका छन्। सरकारले तोकेको कोभिड अस्पतालहरुले दैनिक ३ हजार ५ सय देखि १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउनेछन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ज्येष्ठ नागरिक। असहाय,एकल महिला र अपांगता भएका व्यक्तिबाहेक कोही […]

पुरा खबर

‘रअ’ प्रमुखसँग भेटेलगत्तै प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्। सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् । भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ। शुक्रबार बिहान ९:२३ मा प्रधानमन्त्रीको निजी […]

पुरा खबर

प्रधानमन्त्रीकै निम्तोमा भारतीय ‘रअ’ प्रमुख नेपाल आएको खुलासा

काठमाडौं । बुधबार बिहान सम्म भारतीय गुप्तचर सस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदैछन् भन्ने सुइँको नेपालका अधिकारीहरुलाई थाहा थिएन । पर्यटन मन्त्रालयलाई समेत यो विषय उनी नेपाल आउनु केही घण्टा अगाडी मात्रै जानकारी गराइएको थियो । त्यसपछि मात्रै पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई जानकारी गराएको थियो– ‘एक भारतीय भिभिआइपी आइएफसी ४६२० […]

पुरा खबर

रअ प्रमुखले मधेसवादी नेतालाई दिएनन् भेट

काठमाडौं । भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयल र उनकाे साथमा आएका रअका निर्देशक अरूण जैनसहितकाे टाेली स्वदेश फर्किएकाे छ । २०७७ कात्तिक ५ गते बुधबार ९ सदस्यीय टोलीको नेतृत्व गरेर सुटुक्क नेपाल आएका गोयल कात्तिक ६ गते बिहीबार स्वदेश फर्किएका हुन् । रअ भारतको प्रधानमन्त्री अन्तर्गतको विशेष गुप्तचर निकाय […]

पुरा खबर